८ बैशाख २०८१, शनिबार

Tag: गण्डकीको मुख्यमन्त्री

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा