८ बैशाख २०८१, शनिबार

Tag: गणेश प्रसाद तिमिल्सिना

अध्यक्ष तिमिल्सिना चीनको औपचारिक भ्रमणमा आज जाँदै

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज राती चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना आज राती चीन