७ बैशाख २०८१, शुक्रबार

Tag: गणेश कार्की

बारा-२ मा रास्वपाका निर्वाचन परिचालन समितिका संयोजक फेरिए

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचन परिचालन समितिका प्रमुख फेरिएका छन् । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आज एक सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् । आगामी वैशाख १०