७ बैशाख २०८१, शुक्रबार

Tag: गणेशसिंह ठगुन्ना

दार्चुलामा काँग्रेसका दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै

खलङ्गा । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ । प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार पाँच सय १६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेबाट