७ बैशाख २०८१, शुक्रबार

Tag: गणेशमान सिंह

राष्ट्रपति पौडेलद्वारा स्व. गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गरेका छन् । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक