७ बैशाख २०८१, शुक्रबार

Tag: गढीमाई मेला

गढीमाई मेलामा दिईने पशुबली रोक्नैपर्छ

बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आज आइतबारदेखि सुरु भएको छ । बारा जिल्लाको गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक ५ वर्षको अन्तरालमा मेला लाग्छ । यो