६ बैशाख २०८१, बिहिबार

Tag: गढवा गाउँपालिकका

सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास

नारायणपुर, १५ कात्तिक । स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका-८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादन