८ बैशाख २०८१, शनिबार

Tag: गठबन्धन आवश्यकता

गठबन्धन आवश्यकता भएपनि काँग्रेसले १०० सिट दावी गर्नुपर्ने शेखरको अडान

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले नेकां गठबन्धन गरेर निर्वाचनमा जाने भएको