७ बैशाख २०८१, शुक्रबार

Tag: गठबन्धन आवश्यक

मुलुकलाई समृद्ध बनाउन गठबन्धन आवश्यक रहेको छ : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै