४ बैशाख २०८१, मंगलबार

Tag: गठबन्धनले जित्नै पर्छ

देशमा स्थायी शान्ति र विकासका लागि गठबन्धनले जित्नै पर्छ : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने तर्क गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई