६ बैशाख २०८१, बिहिबार

Tag: गठबन्धनले किन ल्यायो ?

चोलेन्द्रको प्रतिप्रश्न- महाभियोग एमालेले ल्याउनुपर्थ्यो, गठबन्धनले किन ल्यायो ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव ल्याउने नै भए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ल्याउनुपर्थ्यो तर गठबन्धनले किन ल्यायो ? भनेर प्रतिप्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा जबराले एमालेले ल्याउनुपर्ने महाभियोग प्रस्ताव गठबन्धनले