१३ बैशाख २०८१, बिहिबार

Tag: गठबन्धनलाई बलियो बनाउनुपर्छ

बाबुरामको तर्क : संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने तर्क गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका