८ बैशाख २०८१, शनिबार

Tag: गठबन्धनमा खटपट

गठबन्धनमा खटपट देखिएपछि भोलि बिहान बोलाइयो बैठक

काठमाडौँ । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । गठबन्धनमा खटपट देखिएपछि भोलि बिहान ८ बजे बैठक बोलाइएको हो । गठबन्धन देखिएको खटपटकावीच बस्न लागेको बैठकलाई राजनीतिक वृत्तका चासोका साथ हेरिएको छ । भोलि बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन