१३ बैशाख २०८१, बिहिबार

Tag: गठबन्धनमा किचलो

गठबन्धनमा अर्को किचलो : सुदूरपश्चिम सरकारमा नेकपा (एस) को दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) ले आफूले पाउनुपर्ने माग राखेसंगै सत्ता गठबन्धनमा अर्को किचलो उत्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा हाल नेकपा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । आज सोमबार धनगढीमा नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम