१३ बैशाख २०८१, बिहिबार

Tag: गठबन्धनको बन्दी

प्रधानमन्त्री गठबन्धनको बन्दी बनेको ईश्वर पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको समेत आरोप लगाएका छन् ।