१२ बैशाख २०८१, बुधबार

Tag: गठबन्धनको निर्णय

उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले कोशी प्रदेशमा थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय