१३ बैशाख २०८१, बिहिबार

Tag: गठबन्धनको चुनावीसभा

गठबन्धनको चुनावीसभामा एकैसाथ देखिए विश्वप्रकाश शर्मा र कृष्ण सिटौला

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई संयुक्त सम्बोधन गरेका छन् । चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वार्ड नं ७, ८, ९ र १० द्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभातर्फ क्षेत्र