७ बैशाख २०८१, शुक्रबार

Tag: गठबन्धनको कार्यदल

गठबन्धनको कार्यदलले आज शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आज शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँदै छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज बिहीबार टुङ्ग्याउने भएको हो । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हिजो