६ बैशाख २०८१, बिहिबार

Tag: गठबन्धनको अबको संकल्प

गठबन्धनको अबको संकल्प भनेको देश विकास गर्नु नै हो : प्रवक्ता डा. महत

ताप्लेजुङ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको अबको संकल्प भनेको देश विकास गर्नु नै भएको स्पष्ट पारेका छन् । आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन