७ बैशाख २०८१, शुक्रबार

Tag: गज्र्याङ-नयाँ खिम्ती

सकियो गज्र्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम

काठमाडौँ । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गज्र्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती कुल एक सय ३२ किलोभोल्ट (केभी) डबल सर्किट क्षमताको हो । रामेछापको