१२ बैशाख २०८१, बुधबार

Tag: गजेन्द्रबहादुर चन्द

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन हुनुभएको छ ।राप्रपाका युवा नेता उहाँ आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने