११ बैशाख २०८१, मंगलबार

Tag: गङ्गा मगर

ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै