८ बैशाख २०८१, शनिबार

Tag: गङ्गामायाको स्वास्थ्य

गङ्गामायाको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारसगँ आग्रह गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आज गएको सदस्यसहितको टोलीले अनशनस्थल वीर अस्पताल पुगी गङ्गामायाको अवस्थाको अवलोकन गर्नुका साथै