११ बैशाख २०८१, मंगलबार

Tag: गङ्गादेवी पराजुली

परम्परा धान्दै पाल्पाकी ९० वर्षीया गङ्गादेवी पराजुली

रामपुर, पाल्पा । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै छिन् । उनी तातोपानीधाम गौशालामा रहेका गाईलाई