७ बैशाख २०८१, शुक्रबार

Tag: गगन र प्रकाशमानको कुरो बाँझियो

एकैदिन काँग्रेसका दुई नेताको फरक अभिव्यक्ति, गगन र प्रकाशमानको कुरो बाँझियो

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका दुई शीर्ष नेताहरुले आज एकैदिन फरक-फरक अभिव्यक्तिहरु दिएका छन् । चुनावी तालमेलका विषयमा कांग्रेसका महामन्त्री गगन थापा र गत काँग्रेस अधिवेशनमा सभापति पदका उम्मेदवार समेत रहेका