७ बैशाख २०८१, शुक्रबार

Tag: गगन थापाको सुझाव

पौडेललाई राजाजस्तो राष्ट्रपति होइन, नागरिक राष्ट्राध्यक्ष बन्न थापाको सुझाव

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्ष बन्न सुझाव दिएका छन् । महामन्त्री थापाले आज शुक्रबार सामाजिक संजालमा लेख्दै नवनिर्वाचित राष्ट्रपति पाैडेललाई ५ बुँदे सुझाव दिएका हुन् । महामन्त्री थापाले पार्टीकाे