११ बैशाख २०८१, मंगलबार

Tag: गगन आउट

काँग्रेसमा सिटौला समूहवाट गगन ‘आउट’, प्रदिपको ‘इन्ट्री’

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहवाट उनका यसअघि विश्वासपात्रको रुपमा चिनिएका युवा नेता गगन थापा बाहिरिएसंगै अर्का युवा नेता प्रदिप पौडेल भित्रिएका छन् । यसअघि पौडेल रामचन्द्र पौडेल समूहमा रहँदै आएकोमा पौडेलले थापाको काखी च्यापेपछि प्रदिप रामचन्द्रको समुहवाट