८ बैशाख २०८१, शनिबार

Tag: गगनका ससुरा

बालकोटमा ओली र गगनका ससुरा केसीबीच दुई घण्टा वार्ता

भक्तपुर । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । केसीको सचिवालयका अनुसार एमाले अध्यक्ष ओलीको निमन्त्रणामा काँग्रेसका महामन्त्री गगन थापाका ससुरा समेत रहेका