७ बैशाख २०८१, शुक्रबार

Tag: गंगा मावि

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गंगा मावि’

रामपुर । गंगा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ । भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर र उज्ज्वल बन्छ । यहीँ भनाइको सुरुआत गङ्गा माविबाट भएको छ । बालबालिकाको