८ बैशाख २०८१, शनिबार

Tag: गंगा दाहाल

प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगाले बुझिन् बालुवाटारको चाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री प्रचण्ड आज साँझ सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा दाहालले बुझेकी छन् ।