८ बैशाख २०८१, शनिबार

Tag: गंगा चौधरी सतगौंवा

टिकट नपाउने भएपछि‍ एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की नेतृ गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । निवर्तमान सांसद समेत रहेकी चौधरीले टिकट नपाउने भएपछि‍ स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । आज शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू