८ बैशाख २०८१, शनिबार

Tag: गंगालाल श्रेष्ठ

शहीद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै भनेको अन्तिम वाक्य के थियो ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शहीद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै गणेशमान सिंहलाई भन्नुभएको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ आजको दिनमा थप ताजा भएर आएको बताएका छन् । नेता सिंहले शहीदहरूले बलिदान दिएकैले आज हामीले निर्वाध नागरिक अधिकारको