१३ बैशाख २०८१, बिहिबार

Tag: गंगाराम चौधरी

कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीले खाता खोल्यो, चौधरी विजयी

टीकापुर । प्रतिनिधिसभा निर्वाचनको कैलाली कैलाली क्षेत्र नं ३ बाट रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । कैलाली क्षेत्र-३ मा नागरिक उन्मुक्ति