८ बैशाख २०८१, शनिबार

Tag: खोला र जङ्गल

खोला र जङ्गलका भरमा जीवीकोपार्जन

पाल्पा, २३ असार । आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जङ्गलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी