११ बैशाख २०८१, मंगलबार

Tag: खोरेत रोग

बैतडीमा घरपालुवा पशुमा खोरेत रोगको समस्या

बैतडी । बैतडी जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका