८ बैशाख २०८१, शनिबार

Tag: खोप केन्द्र

कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइदै : सरकारले तोक्यो २३ खोप केन्द्र

काठमाडौँ । उत्तरी मित्रराष्ट्र चीनद्वारा अनुदानस्वरुप प्रदान गरिएको खोप आज बुधबारदेखि लगाइदै छ । सरकारले कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि काठमाडौं उपत्यकाका १४ स्थानका स्वास्थ्य संस्थालाई तोकेको छ । चीनबाट अनुदानमा ल्याइएको कोभिड-१९ विरुद्धको सिनोफार्म खोप आजदेखि लगाउन थालिने भएको