१२ बैशाख २०८१, बुधबार

Tag: खोप उपलब्ध

खोप उपलब्ध गराउन माग

भक्तपुर । जिल्ला स्वास्थ्य कार्यालयले सरकारले भक्तपुरमा कोभिड–१९ विरुद्धको खोप पठाउन छाडेको भन्दै थप खोप मगाइदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ । जिल्लाका धेरै नागरिकले खोप लगाइसकेको भन्दै सरकारले थप खोप पठाउन छाडेको कार्यालयको गुनासो छ । विपद व्यवस्थापन