८ बैशाख २०८१, शनिबार

Tag: खोटाङ हलेसी

प्रसिद्ध धार्मिकस्थल खोटाङ हलेसीबाट ३ वर्षमा २ करोड भेटी

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै रु एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको