७ बैशाख २०८१, शुक्रबार

Tag: खोटाङ त्रिधार्मिकधाम

हलेसीमा आचार्य गुरु पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राखिने

खोटाङ । त्रिधार्मिकधाम खोटाङका हलेसीमा आचार्य गुरु पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध महासङ्घको संयुक्त लगानीमा ६० फिट अग्लो प्रतिमा राख्न लागिएको