६ बैशाख २०८१, बिहिबार

Tag: खैरो हेरोइन

खैरो हेरोइनसहित दाजुभाइ पक्राउ

सप्तरी, २ कात्तिक । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी