४ बैशाख २०८१, मंगलबार

Tag: खेल जगत

विश्व खेल जगतद्वारा म्याराडोनाको ६० औँ जन्मदिनमा शुभकामना तथा वधाइ व्यक्त

व्युनर्स आयर्स, १५ कात्तिक । विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन् । उहाँ शनिबार ६० वर्ष पुग्नुभएको छ । ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सामाजिक इन्स्टाग्राममा लेख्नुभएको छ, “मेरो महान मित्र,