७ बैशाख २०८१, शुक्रबार

Tag: खेलकूद विकास

खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

भक्तपुर । युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताउनुभएको छ । नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै