७ बैशाख २०८१, शुक्रबार

Tag: खेतबारीमै दशैं

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दशैं

बैतडी । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ । वर्षदिनमा एकपटक मात्रै आउने दसैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा