१३ बैशाख २०८१, बिहिबार

Tag: खुशीयाली

बिजुली पुग्दा खुशीयाली

डोटी । विद्युत् विस्तारका लागि पोल गाडेको वर्षौँपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ । वर्षौँपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन् । वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले