१२ बैशाख २०८१, बुधबार

Tag: खुल्ला फोटो प्रतियोगिता

उत्कृष्ट फोटो पुरस्कृत

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको खुल्ला फोटो प्रतियोगितामा सहभागी पाँच उत्कृष्ट फोटो पुरस्कृत भएका छन् । बोर्डको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित एक कार्यक्रममा उत्कृष्ट फोटो खिच्ने विजय गौतम, किरण अधिकारी, प्रियजन आलेमगर, सिरिज विसी