७ बैशाख २०८१, शुक्रबार

Tag: खुला रूपमा

महानगरपालिकाद्वारा खुला रूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ । खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यसमेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले आज जारी