६ बैशाख २०८१, बिहिबार

Tag: खुला रहने

निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाका बैंकका सबै शाखा खुला रहने

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ । सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै