४ बैशाख २०८१, मंगलबार

Tag: खारेजीको नारा

प्रदेशको टुंगो नभएकोले ५ वर्षपछि जनताले नै खारेजीको नारा लगाउन सक्छन् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश संरचना रहने वा नरहने टुंगो नभएको बताएका छन् । उनले अवको पाँच वर्षपछि जनताले नै प्रदेश खारेजीको नारा लगाउन सक्ने संकेत गरेका छन् । नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा मंगलबार आयोजित नेता