७ बैशाख २०८१, शुक्रबार

Tag: खारेज

एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले प्रतिपक्षी दल एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । गठबन्धनको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ