७ बैशाख २०८१, शुक्रबार

Tag: खानेपानीमन्त्री

उपत्यकावासीलाई मेलम्ची खानेपानी वर्षभर उपलब्ध हुन्छ : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी वर्षभर नै सञ्चालन गर्न काम भइरहेको बताएका छन् । आज सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम भइरहेकाले वर्षभर पानी उपलब्ध गराउने बताए । उनले